Skip to content
Prabhu

छिमेक लघुवितका ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी आभा खत्रीको नाममा रहेको ४७ हजार कित्ता सेयर बिक्रीमा ल्यााएको हो ।

कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम खरिद मूल्य ५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेस गर्न सक्ने छन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएका कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाड बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal