Skip to content
Prabhu

माछापुच्छ्रे बैंकको लेखापरीक्षण समिति पुनर्गठन

काठमाडौं । माछापुच्छ्रे बैंकको लेखापरीक्षण समिति पुनर्गठन गरिएको छ । बैंकको यहि जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३० गतेदेखि लागु हुने गरि लेखापरीक्षण समिति पुनर्गठन गरेको हो ।

बैंकको ५०४ औ सञ्चालक समितिकाके बैंकले जय मुकुन्द खनालको संयोजकत्वमा तीन सदस्यीय लेखापरीक्षण समिति पुनर्गठन गरेको जनाएको छ । लेखापरीक्षण समितिको सदस्यमा विश्व प्रकाश गौतम र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal