Skip to content
Prabhu

जाल्पा सामुदायिक र किसान लघुवित्तलाई एकीकृत कारोबार गर्न स्वीकृति

 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । केन्द्रीय बैंकले यी दुई संस्थालाई मर्जर भएर एकृकीत कारोबार गर्नका लागि अन्तिम स्वीकृति दिएको हो ।

अब यी दुई कम्पनी मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्थाका नाममा कारोबार सञ्चालन गर्नका लागि स्वीकृति प्राप्त भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बुटवल उपमहानगरपालिका–११ मा रहेको थियो भने किसान लघुवित्त कैलालीको चम्कीचुहा नगरपालिका–४ मा रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal