Skip to content

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

nabil bank

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरेर असार ३ गते सोमबार इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईत (उल–अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर बिदासम्बन्धी जानकारी दिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime