Skip to content
Prabhu

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । सोमबार आइतबारको जस्तै एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै क्यानडिएन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा पुगेको छ । सोमबार सिंगापुर डलर एकको खरिद दर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०४ पैसा पुगेको छ ।

सोमबार साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा पुगेको छ । त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ । युइए दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा पुगेको छ ।सोमबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal