Skip to content

समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबार भइरहँदा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दिउँसो साढे १ बजेको कारोबार समयसम्म लघुवित्तको सेयर मूल्य अघिल्लो कारोबारभन्दा १० प्रतिशले वृद्धि भएको छ । लघुवित्तको सेयर मूल्य २१९ रुपैयाँले बढेर २ हजार ४०९ रुपैयाँ पुगेको छ।

मंगलबारको कारोबार जारी रहँदा समग्र बजार परिसूचक भने १३ दशमलव ८९ अंकले घटेको छ ।

 

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime