Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर

काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ८ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले विजनेश डेभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा आवेदन खुलाएको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित असार ११ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal