Skip to content
Prabhu

बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा

काठमाडौं । नेपालमा विद्युतीय गाडी बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बजारमा विद्युतीय गाडिको आक्रामक व्यापार गरिरहेको साइमेक्सले कर छलिमा अनुसन्धान नर्गका लागि विभागले छापा मारेर कागजात जफत गरेको हो ।

भन्सार छलेर गाडी भित्र्याइएको सूचना पछि अनुसन्धान सुरु गरिएको विभागले जनाएको छ । विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै भन्सार विभागले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । वीवाइडीमाथि भन्सार र अन्तःशुल्क छल्न आफूले आयात गरेको गाडीको भन्सार घोषणा किलोवाट क्षमता घटाएको आरोप छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal