Skip to content
Prabhu

१ सय रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक सेयर खरिद गर्ने अवसर

काठमाडौं । आम सर्वसाधारणले सिटिजन्स बैंकको संस्थापक सेयर १०० रुपैयाँमा खरिद गर्न पाउने भएका छन् । बैंकले संस्थापक सेयरधनी तुलसीप्रसाद पोखरेलको नाममा रहेको ५६ हजार ५ सय ८०.७८ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको एक सूचना मार्फत बैंकले जानकारी गरेको छ । सेयरको खदिर बिक्री प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सेयर खरिदको लागि बैंकले अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्ने सक्नेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्