Skip to content
Prabhu

शिवम् सिमेन्ट्सका सञ्चालक चन्द्रकुमार घिमिरेको राजीनामा स्वीकृत

 

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र सञ्चालक चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका छ्न । उनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका हुन् ।

घिमिरेले असार १ गतेदेखि लागू हुने भनेर दिएको राजीनामा असार ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । कम्पनीले उनले गरेको योगदाप्रति धन्यवाद दिँदै उनको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal