Skip to content
Prabhu

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

 

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal