Skip to content
Prabhu

मिथिला लघुवित्तको सञ्चालकमा प्रमोदकुमार साह नियुक्त

 

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सञ्चाल समिति सदस्यमा प्रमोदकुमार साहलाई नियुक्त गरेको छ । कम्पनीको असार ७ गष्ते बसेको सञ्चालक समितिको बैठकले साहलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो ।

लघुवित्तको २५६औँ बैठकको निर्णय अनुसार उनलाई सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले सूचना जारी गरेर जानकारी गराएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal