Skip to content
Prabhu

नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । सेयर बजारमा सोमबारको कारोबार जारी रहँदा नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिनको भन्दा १० प्रतिशतले वृद्धि भएको हो ।

दिउँसो २ बजेसम्मको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८३ रुपैयाँ ६० पैसाले बढेर ९२० रुपैयाँ पुगेको छ । दुई बजेसम्मको अवधिमा समग्र बजार पनि ३ दशमलव ४७ अंकले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal