Skip to content
Prabhu

व्यवसायीको मनोबल बढाउने नीति आवश्यक छः कमलेश अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीको मनोबल गिरेको बतमएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीतिको पूर्वछलफल कार्यक्रकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उनको भनाइ छ । व्यवसायी कालोसूचिमा पर्ने क्रमलाई रोक्न सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । करका आम्दानीको सटिफिकेट कतै पनि नपाइने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal