Skip to content
Prabhu

सान्जेन जलविद्युत कम्पनीको कामु सीईओमा अर्पणबहादुर सिंह

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्पणबहादुर सिंहले पाएका छन् ।

सञ्चालक समितिको गत असार ४ गते बसेको बैठकको निर्णयानुसार कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ कर्मचारी सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख छ ।

उनी सान्जेन जलविद्युत आयोजना (४२.५ मेवा) का आयोजना प्रमुखका रूपमा कार्यरत छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal