Skip to content
Prabhu

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले उनलाई असार १३ गते (आज) देखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह सीईओ पदमा वहाल नरहने निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal