Skip to content
Prabhu

सबैको र साधना लघुवित्त मर्ज भएर ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएको छन् । नेपाल राष्ट्र बैंकले असार १३ गते एक पत्र पठाउँदै लघुवित्तहरुलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो ।

सबैको लघुवित्तबको रजिष्टर्ड कार्यालय तनहुँ जिल्लामा र साधना लघुवित्तको गोरखा जिल्लाको रजिष्टर्ड कार्यालय रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal