Skip to content
Prabhu

एलआईसी नेपालद्वारा बाह्य लेखापरीक्षक नियुक्त

 

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको असार १३ गते सम्पन भउको २२ औँ साधारण सभाले के.जी एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal