Skip to content
Prabhu

स्थानीय तहलाई किस्ताबन्दी बत्तीको विल भुक्तानी गर्न प्राधिधकरणको आग्रह

nabil
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई ६० महिनासम्मको किस्ताबन्दी विल भुक्तानीका लागि आवेदन दिन आग्रह  गरेको छ ।
आज एक सूचना प्रकाशित गरी  प्राधिकरणले स्थानीय तहले बाल्ने गरेको सडक बत्तीको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउनका लागि ४५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । प्राधिकरण आजको मितिदेखि ४५ दिनभित्र प्राधिकरणका सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको हो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal