Skip to content
Prabhu

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको गिरावट

 

काठमाडौं । साताको पहिलो कारोबार हुने दिन आइतबार सेयर बजार परिसूचकमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको पौने ३ बजेसम्मको कारोबार जारी रहँदा यो लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।

यो कम्पनीको सेयर मूल्य १३४ रुपैयाँ ५० पैसाले घटेर १ हजार २१० रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । यो अवस्थामा समग्र बजार परिसूच कभने १५ दशमलव ४० अंकले घटेर २०३६ दशमलव ५२ अंकमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal