Skip to content

जिल्ला न्यायाधीस नियुक्तिका लागि ८ जनाको नाम सिफारिस

nabil bank

काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ८ जनाको नाम जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime