Skip to content

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

nabil bank

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकण निर्माण भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime