Skip to content
Prabhu

नेष्डो समृद्ध लघुवित्तका अध्यक्ष सावित्री खत्रीले लिइन शपथ

 

काठमाडौं । सावित्री खत्री क्षेत्री लामिछानले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षको शपथ लिएकी छिन् । जेठ २५ गते बसेको सञ्चालक समितिले उनलाई अध्यक्षमा चयन गरेको थियो र उनले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकि हुन् ।

उनलाई नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख निर्देशकले शपथ ग्रहण गराएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal