काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ८ जनाको नाम जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्