Skip to content
Prabhu

गणपति लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रशिक्षार्थी सहायकदेखि अनुगमन अधिकृतसम्मका पदका लागि आवेदन माग गरेको हो।

कम्पनीको अनुगमन अधिकृत (अधिकृत), शाखा प्रबन्धक, वरिष्ठ सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तीर्णदेखि स्नातक तहका उत्तीर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १९ गते) ले १५ दिनभित्र कम्पनीको बेवसाइटमार्फत आवेदन निद सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal