काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा कायम भएको छ ।
साथै जापानी येन १० को खरिददर ८ रुपैयाँ २४ पैसा र बिक्रीदर ८ रुपैयाँ २७ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्