Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक साढे ३ अंकले बढेको छ । बिहीबारको प्रिओपन सेसनमा नेप्से ३ दशमलव ५४ विन्दुले बढेको हो ।

यससँगै सूचक २१०७ दशमलव ७७ अंकमा पुगेको छ । आजको प्रिओपान सेसनमा ७९ लाख १६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ लाख ७ हजार ७८ कित्ता सेयर कारोबार भएको छ ।

कुल २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal