Skip to content

कुमारी बैंकको ५ हजार बढी संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ५ हजार ४ सय ९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सेयरको बिक्री मूल्य बित्रेलताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । उक्त म्यादभित्र संस्थापक सेयरधीहरुबारट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा संस्थापक बाहिर सेयर बिक्रीको प्रकृया अघि बढाईने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi