Skip to content
Prabhu

डलरको भाउ घट्दा यूरो र पाउण्डको बढ्यो, अन्यको कति छ आज भाउ ?

nabil

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ०२ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ७८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७४ पैसा छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal