Skip to content
Prabhu

ठेउले खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक कम्पनीद्वारा सञ्चालित ठेउले खोला जलविद्युत् आयोजको उत्पादन बन्द भएको छ । असार २२ गते दिउसो आएको बाढीले आयोजनाको इन ट्यांकमा क्षति पु¥याएपछि आयोजनाको उत्पादन बन्द भएको हो ।

१.५ मेगावाट क्षमताको आयोजनाको उत्पादन असार २२ गतेदेखिनै उत्पादन बन्द भएको कम्पनीले जनाएको छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको आयोजनाको विद्युत गृहमा पानी पठाउने बाट समेत अबरुद्ध भएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal