Skip to content
Prabhu

गणपति लघुवित्त वित्तीय सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबार जारी रहदा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

दिउँसो साढे १ बजेसम्मको कारोबारमा यो कम्पनीको सेयर मूल्य १६९ रुपैयाँ ७० पैसाले बढेर १ जा ८६७ रुपैयाँ २० पैसा पुगेको छ । समग्रमा यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४ दशमलव ७० अंकले बढेर कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal