Skip to content
Prabhu

अर्थतन्त्र बचाउने गरेर मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र बचाउने गरेर मौद्रिक नीति सुधार आउने घोषणा गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा सरकारको आर्थिक पक्ष कमजोर रहेको बताए ।

राष्ट्र बैंकले दिएको सुविधा कोभिडको समयमा अर्थतन्त्र बचाउन सकिएको भन्दै गभर्नर अधिकारीले त्यो बेला सुविधालाई लिएर आलोचना गर्ने काम अहिले पनि हुने गरेको बताए ।

उनले अर्थतन्त्रको अहिलेको अवस्था हेरेर मौद्रिक नीति आउने भन्दै व्यवसायीहरुका जायज सकिने कुराहरु पूरा हुने जानकारी दिए । सबै मागहरु पूरा नभएपछि अर्थतन्त्र बचाउने गरेर काम गर्ने टिप्पणी गभर्नर अधिकारी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal