Skip to content
Prabhu

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

{"caption":"u0924u0928u0939u0941u0901u0915u094b u0906u0901u092cu0941u0916u0948u0930u0947u0928u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093e-u096a u0921u094du092fu093eu092eu0938u093eu0907u0921u0938u094du0925u093fu0924 u092du093eu0938u093fu090fu0915u094b u0938u0921u0915u0916u0923u094du0921 u0964 u0924u0938u094du092cu093fu0930 : u0938u092eu094du091du0928u093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

दमौली । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।
नदीले बगाएका फेला परेनन्

अर्घाखाँची सिमेन्ट
Hyundai

तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्