Skip to content
Prabhu

१ अर्ब ६० करोड विजुली बक्यौता नबुझाएको भन्दै जगदम्बाको लाइन काटियो, उद्योगी विरोधमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्टिल उद्योगमा ठूलो भनेर चिनिएको जगदम्बा स्टिलमा विजुली काटेको छ । प्राधिकरणका अनुसार जगदम्बाले १ अर्ब ६० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।

प्राधिकरणले पूर्वन्यायधीश गिरिसचन्द्र लालको सुझाव अनुसार बिल पठाएको दाबी गरेको छ । उद्योगीले भने प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दादागिरीको शैलीमा लाइन काटेको भन्दै प्रमाण नभएको बिजुली महशुल नतिर्ने बताएका छन् ।

सरकार परिवर्तन हुन लागेको बेला केपी ओली प्रधानमन्त्री आएपछि विवाद हट्ने अनुमान उद्योगीको छ । यसअघि प्राधिकरणले ३ वटा उद्योगमा विजुली काटेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal