Skip to content
Prabhu

एमाले अध्यक्ष केपी ओलीले गरे प्रधानमन्त्रीमा दाबी पेश

प्रधानमन्त्रीमा केपी शर्मा ओली दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस र एमालेको समर्थन सहित एमाले अध्यक्ष केपी ओलीले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal