Skip to content
Prabhu

सोमबार प्रिओपन सेसनमा नेप्से सूचक २०.२५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नयाँ सरकार गठनसँगै प्रिओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २२७७.८५ अंकमा आएको छ ।

४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।

कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४८८ वटा कारोबार भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal