Skip to content
Prabhu

शुक्रबारका लागि कति तोकियो बहराइन, डलर, यूरो र जापानी येनको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर १७४ रुपैयाँ १५ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ६० पैसा र बिक्रीदर १०० रुपैयाँ ०४ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२ रुपैयाँ ७२ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १० पैसा र बिक्रीदर १७ रुपैयाँ १८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal