Skip to content
Prabhu

कुलमान घिसिङ विरुद्ध प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको अभिव्यक्ति, उद्योगमा नियम विपरित लाइन काटियो

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री ओलीले उद्योगी र प्राधिकरणको बीचको विवाद ९ वर्षदेखि रहेको भन्दै प्राधिकरणले बिलको विषयमा प्रमाण दिन नसकेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले उद्योगीले विजुली बक्यौता मिनाह हुनपर्छ भनेर नभनेको भन्दै प्रमाण भएमा उद्योगीले महशुल बुझाउनुपर्ने बताए ।

उनले कुलमानले हुँदै नभएको आम्दानी देखाएको भन्दै अहिले आएर प्रमाण बिना उद्योगमा बिल पठाएर जबरजस्ती गरेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal