Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्समा आगलागी,विस्तृत विवरण आउन बाँकी

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्समा आगलागी भएको छ ।

विमानस्थलमा सौर्य एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएको हो । यसको विस्तृत विवराण भने आउन बाँकी रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime