Skip to content
Prabhu

सौर्य एयरको जहाज दुर्घटना स्थलमा उद्दारकर्ता पुगे, विमानका कर्मचारी सहित १९ जना यात्रु सवार

काठमाडौं । काठमाडौंबाट पोखराको लागि उडान गर्न लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनमा राहत तथा उद्दारको लागि टोली पुगिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजमा सौर्यका कर्मचारी सहित १९ जना यात्रु सवार रहेको विवरण आएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal