Skip to content
Prabhu

सौर्यको जहाज उड्नासाथ दुर्घटनामा, उद्दार शुरु

काठमाडौं । काठमाडौंबाट पोखराको लागि उडेको सौर्र्य एयरलाइन्सको जहाज उड्नासाथ दुर्घटनामा परेको छ । धावनमार्ग छाड्नासाथ सौर्यको जहाज दुर्घटनामा परेको हो ।

विमास्थलको पूर्वी क्षेत्रमा जहाज दुर्घटनामा परेको हो । जसमा १९ जना यात्रु सवार थिए । ९एन–एएमई ९सीआरजे २००० जहाज मर्मतको लागि काठमाडौ बाट पोखराको लागि उडान गरेको थियो । यसबा बढी यात्रु सौर्य एयरलाइन्सको कर्मचारी रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको। छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal