Skip to content
Prabhu

हिमालयन लाइफका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत

nabil

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले दुगडको राजीनामा स्वीकृत गरेको हो ।

दुगडले व्यक्तिगत व्यस्तताको कारण देखाउँदै असार ३१ गते राजीनामा दिएको र सोही मितिदेखि लागु हुने गरि राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal