Skip to content

घरजग्गा र सेयर बजारमा जाने ऋणको जोखिम भार घटाउने राष्ट्र बैंकको घोषणा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा सेयर बजार तथा गाडी खरिदको लागि जाने कर्जाको जोखिम भार घटाउने घोषणा गरेको छ ।

राष्ट्र बैंकले ल्याउने निर्देशिका मार्फत कति प्रतिशतले यसलाई कम गर्ने हो त्यो सार्वजनिक हुने छ ।

कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन हुने उल्लेख गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi