काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्मका अवधिमा पाकेको ब्याज साउन मसान्तमा उठेमा लाभांश बढाउन सक्ने भएका छन् ।
राष्ट्र बैंकका गभर्नर २०८१ साल असार मसान्तसम्मको अवधिमा पाकेको ब्याजलाई आर्थिक वर्ष २०८०/८१ को आम्दानीमा बाध्न पाउने व्यवस्था गरिएको छ ।
अहिलेसम्म यस्तो व्यवस्था दुईसातासम्मको लागि मात्र थियो । यसले बैंक तथा वित्तीय संस्थालाई लाभांश बढाउनको लागि थप सहजीकरण हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्