Skip to content
Prabhu

साउन मसान्तसम्म ऋणको ब्याज उठाउन सकेमा बैंक वित्तीय संस्थाले लाभांश बढाउन सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्मका अवधिमा पाकेको ब्याज साउन मसान्तमा उठेमा लाभांश बढाउन सक्ने भएका छन् ।

राष्ट्र बैंकका गभर्नर २०८१ साल असार मसान्तसम्मको अवधिमा पाकेको ब्याजलाई आर्थिक वर्ष २०८०/८१ को आम्दानीमा बाध्न पाउने व्यवस्था गरिएको छ ।

अहिलेसम्म यस्तो व्यवस्था दुईसातासम्मको लागि मात्र थियो । यसले बैंक तथा वित्तीय संस्थालाई लाभांश बढाउनको लागि थप सहजीकरण हुने देखिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal