Skip to content
Prabhu

घरजग्गा र सेयर बजारमा जाने ऋणको जोखिम भार घटाउने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा सेयर बजार तथा गाडी खरिदको लागि जाने कर्जाको जोखिम भार घटाउने घोषणा गरेको छ ।

राष्ट्र बैंकले ल्याउने निर्देशिका मार्फत कति प्रतिशतले यसलाई कम गर्ने हो त्यो सार्वजनिक हुने छ ।

कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन हुने उल्लेख गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal