Skip to content
Prabhu

मौद्रिक नीतिमा लगानीकर्ता अम्बिका पौडेलको टिप्पणीः आर्थिक मन्दी अब हट्यो

काठमाडौं । राष्ट्र बैंकले ल्याएको चालु अर्थिक वर्षको मौद्रिक नीतिले लामो समयदेखि रहेको आर्थिक मन्दीलाई समाधान गर्ने गरेर आएको टिप्पणी लगानीकर्ता अम्बिका पौडेलले गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका पौडेलले मौद्रिक नीतिले मुख्य रुपमा निर्माण व्यवसायीको ऋण तिर्ने समय पर सारेको र कालोसूचिमा नराख्ने लिएको नीति तथा चालु पुँजी कर्जा कार्यान्वयनमा थपिएको समय र सेयर बजारको बिस्तारको लागि लिएको नीतिले अहिले देखिएका अर्थतन्त्रका समस्या समाधान हुने टिप्पणी गरे ।

“राष्ट्र बैंकले अर्थतन्त्र चलायमान गराउने गरेर मौद्रिक नीति ल्याएको छ,”उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal