Skip to content
Prabhu

दैलेखमा खोलामा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाख्रा चराउन गएका दुई किशोरीको पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढा रहेको प्रहरीले जनाएको छ ।बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal