Skip to content
Prabhu

सेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सकारात्मक सर्किट लागेको छ। मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो कारोबारको सुरुको डेढ मिनेटमै बजारमा सर्किट लागेको हो ।

बजार खुलेको डेढ मिनेटमै नेप्से ४ प्रतिशतले बढेको हो । खुल्न वित्तिकै नेप्से १०२.६८ अंकले बढेको हो । डेढ मिनेटमै २७ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal