काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ १५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ०९ पैसा छ भने बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९२ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०० रुपैयाँ ०४ पैसा कायम छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७० पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७४ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्