Skip to content
Prabhu

रसुवागढी हाइड्रोपावरको लेखापरीक्षकमा प्रतीक खनाल नियुक्त

काठमाडौं । रसुवागढी हाइड्रोवार कम्पनीले प्रतीक खनाललाई लेखापरीक्षकमा नियुक्त गरेको छ । कम्पनीको असार ३० गते सम्पन्न १० औं र ११ औं वार्षिक साधारणसभाबाट खनाललाई लेखापरीक्षकमा नियुक्त गरिएको हो ।

उनले कम्पनीको आर्थिक वर्ष २०८०/८१ के लेखापरीषण गर्ने छन् । उनलाई लेखापरीक्षकण वापत कम्पनीले मूल्य अभिवृद्धि करबाहेक ३ लाख रुपैयाँ शुल्क उपलब्ध गारउने जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal